सहारा एकेडेमीको अक्षयकोषमा आठ लाख ७६ हजार थप

पोखरा । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित ‘सहारा क्लब’ पोखराले एकेडेमी दिगो रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गरेको अक्षयकोषमा रु आठ लाख ७६ हजार थप भएको छ । रु दुई करोड पु-याउने मुख्य लक्ष्यका साथ सुरु गरिएको सो कोषमा सहारा क्लब बुद्धिस कमिटी सेन्टर युकेद्वारा रु पाँच लाख २५ हजार र सहारा अस्ट्रेलियाबाट रु … Continue reading सहारा एकेडेमीको अक्षयकोषमा आठ लाख ७६ हजार थप